भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
जिवनमा सफल हुनुको मतलब केवल कडा परिश्रम गर्नु
मात्र होइन उत्कृष्टताका साथ काम गर्नु पनि हो ।
हामी सबै जिवनमा सफल हुन चाहन्छौँ ।
तर सफल हुने ध्याउन्नमा हामीले गर्ने कडा परिश्रम
सही ठाउँमा पर्दैन । जिवनमा सफलताको दर
बढाउनका लागि महत्वपूर्ण सूत्र हो, ‘सिम्पल
ह्याबिट, स्मार्टर थिंकिङ ।’ बिहान छिटै उठ्ने
बिहानी भनेको दिनको सबैभन्दा बढि उत्पादक समय
हो । प्रभावतमा तन र मन दुबै प|mेस हुन्छ । बिहान
ढिलो गरी उठेर अफिसबाटै आफ्नो दिनको सुरुवात
गर्ने भुल नगर्नुहोस् ।
काममा जानुभन्दा कम्तीमा पनि २ घण्टा अघि उठ्ने
बानी बसाल्नुपर्छ ।
बिहानको समयमा आफ्नेा दिउसोको योजना तय
गर्नुहोस्, दिउसो आफुले गर्ने कामको सूचिकरण
गर्नुहोस् र सोही मुताविक गर्नुहोस् । अभ्यास
जिवनमा सफल हुनका लागि जिउ पनि स्वस्थ हुनुपर्छ ।
यसका लागि आफुले गर्ने काममा प्रसस्त अभ्यास
गर्नुका साथै मज्जाले नियमित व्यायाम गरेर
सरीरलाई स्वस्थ राख्नु पर्छ । शानदार व्यक्तित्व
बनाउनुहोस् यदि तपाइँको आत्मविश्वासको तह उच्च छ
भने जिन्दगीको आधा लडाइँ जितिसक्नुभयो भन्ने
सम्झनुस् ।
जब तपाइँको व्यक्तित्व सानदार बनाउनुहुन्छ तब
आत्मविश्वास बढ्छ । यसका लागि बोलीचाली,
पहिरन जस्ता विषयमा ध्यान दिनु पर्छ । खानपान
जिवनमा सफल हुनका लागि स्वस्थ हुनु आवश्यक छ र
स्वस्थ बन्नका लागि भोजनको सबैभन्दा ठूलो हात
हुन्छ ।
0 comments:
Post a Comment