भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । चीनकी २४ वर्षीय पेरेन्ना होई टिंग
१.३ अर्व डलरका साथ संसारकै सबैभन्दा कम
उमेरमा अर्बपति बनेकी छन् ।उनले फेसबुकका सहसंस्थापक
डस्टिन मोस्कोवित्जको स्थान लिएकी हुन् ।
चीनको सरकारी न्युज सर्भिसको खबर अनुसार चीनको रियल एस्टेट
डेवलपर लोगान प्रोपर्टीकी अध्यक्ष र मुख्य
कार्यकारी अधिकारी जी हैपेङकी छोरी पेरेन्ना होइ टिंग
कम्पनीकी कार्यकारी निर्देशक हुन ।
१.३ अरब डलर सम्पत्तिका साथ उनको कम्पनीमा ८५ प्रतिशत शेयर
रहेको छ । उनी लण्डन विश्वविद्यालयबाट स्नातक गरेर
0 comments:
Post a Comment