भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । परिवारको इज्जत र
समाजमा बदनामीको डरले चुपचाप
बस्नाले भारतको मुम्बईमा एक
किशोरी ठूलो फसादमा परेकी छन् ।
उनको मौनताको फाइदा उठाएर ६०
वर्षीय सेक्युरिटी गार्ड मुकुन्द केशवले
६ महिनासम्म इज्जत लुटेको खुलासा भएको हो ।
उसले आफ्नो घरमा कामदारको रुपमा राखेर यौन
शोषण गरेको प्रहरीले जनाएको छ । १७ वर्षीय
पीडित युवतीले आफूलाई कोठा सफा गर्ने
क्रममा ढोका थुनेर बलात्कार गरेको बताएकी छन् ।
त्यसपछि उनलाई ज्यान मार्ने धम्की दिएर पटक–पटक
बलात्कार गरेका थिए । मिडडेका अनुसार उनले
परिवारको इज्जत जाने डरले घटनाबारे कसैलाई
पनि केही बताइनन् । पेट दुखाईले
उनी विरामी परेपछि डाक्टरकोमा लगेपछि उनी दुई
महिनाकी गर्भवती भएको खुलासा भएको हो ।
पहिला उनले केही भन्न
नमानेपनि पछि सबैकुरा बताएपछि प्रहरीले
आरोपीलाई गिरफ्तार गरेको छ ।

0 comments:
Post a Comment