Home » » पोखराको डान्स बारमा नांगो नाच, यौन धन्दा कहा छन त काठमान्डौ मा यौन कर्मी र खुलेआम यौन धन्दा

पोखराको डान्स बारमा नांगो नाच, यौन धन्दा कहा छन त काठमान्डौ मा यौन कर्मी र खुलेआम यौन धन्दा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

महिलाहरुमा सेक्ससंग सम्वन्धित धेरै समस्याहरु हुन
सक्छन् । उनिहरु लाजले त्यस समस्यालाई कसैसंग जाहेर
गर्न चाहन्नन् र गर्दैनन् पनि । तर
आमधारणाको उल्टो महिलाहरुमा पनि पुरुषहरुलाई
जस्तै यौन ईच्छा हुन्छ ।… सहवास सहिरुपमा पूर्ण
नभएमा उनिहरुलाई मानसिक
तथा शारीरिकि समस्याहरु हुन सक्छन् ।
उनिहरुमा विचार र स्पर्शबाट सेक्सको इच्छा हुन्छ ।
सेक्सको केन्द्र दिमागमा रहेका हुन्छ ।
सेक्सको बिचार, स्मरण या स्पर्शबाट जब
उत्तेजना महसूस हुन्छ तब सारा शरीरमा रक्त सन्चार
बढछ । स्त्री जननांगमा उत्तेजना महसूस हुन्छ ।
यसपछि यस्तो अवस्था आउछ उनीहरुलाई
आनन्दानुभूति मिल्छ । यसैलाई ‘क्लाइमेक्स’
या ‘चरमानन्द’ प्राप्ति भनिन्छ ।
धेरै महिलाहरुमा कामेच्छा नै हुदैन । सेक्सको पूर्ण
कि्रयामा कैयौं महिलाहरु आनन्द उठाउन सक्तैनन् ।
पुरुष साथीको चाहनामा उनी तयार भएपनि बिल्कुलै
सकि्रय हुदिनन् । उनिहरु सिर्फ आफ्नो नियमित
कर्तव्य ठानेर साथीलाई निश्चल रहेर साथ दिन्छन् ।
यस्तो महिलाहरुलाई डिपे्रसन, थकाई,
तनावका कारण हुन सक्छ । बाल्यकालमा कुनै
नराम्रो दुर्घटना भएका कारणपनि सेक्सप्रति चाहना रहदैन
। यसबाहेक महिलाहरु पार्टनरले गर्ने यौन
व्यवहारको शुरुवात मन नपर्नु, उसको शरीरको गन्ध मन
नपर्नु, पुरुष साथीको शरीरबाट धेरै पसीना आउनु,
उसको मुखबाट धुम्रपान मदिरा आदिको गन्ध आउनु
आदि । केहि महिलाहरुलाई उनको शरीरको कुनै
भागमा छोएमा दुखाई महसूस गर्नु या मन नपराउनुले
पनि उनिहरु सेक्सबाट पन्छिन चाहन्छन् । पुरुष साथीले
सर्बप्रथम के सम्झनु आवश्यक हुन्छ भने साथी महिलालाई
के मन पर्छ र के पर्दैन । त्यसै अनुसार अघि बढ्नु पर्छ ।
लामो समय यौनकि्रया जारी राख्नाले
महिला मानसिक तथा शारीरिकरुपले तयार हुन्छन् ।
जब एक्साइटमेन्ट बढी हुन्छ तब गतिलाई तीब्रता दिनु
पर्छ ।
यदि महिलाहरुमा डिपे्रशन आदि समस्याबाट
कामेच्छा भएन भने पहिले यस्को उपचार आवश्यक हुन्छ ।
तनाव वा डिपे्रशनबाट मुक्त
भएपछि महिलाहरुमा कामेच्छा जाग्छ र सहवास
आनन्दमय र सुखद अनुभूतिका साथ सम्पन्न हुन्छ ।
सहवासको समय पूर्व महिला पुरुष एकआपसमा पे्मपूर्वक
एकार्काको शरीर सहलाउने र
एकार्काको शरीरमा उत्तेजना केन्द्र खोज्ने
तथा आफुलाई मनपर्ने कुरा एकले अर्कोलाई बताउने
गर्नुपर्छ । यसबाट महिलाहरुमा यौन प्रति रुची बढछ ।
सहवास चरमोत्कर्षमा पुग्छ । सहवासको समय
महिलाहरुको जननांगदेखी बहने या निस्कने
चिल्लो पदार्थ (लुबि्केशन) बाट
महिलाहरुको उत्तेजना मापन गरिन्छ । कुनै
महिलामा यसको कमीको समस्या रहेको हुन्छ ।
योनीमा चिल्लोपन नभएमा सहवास निकै
पीडादायक हुन्छ । यसको कमी हुनुमा तीन प्रमुख
कारण हुन सक्छन् । इन्फेक्सन
हार्मोनमा गडबडी या उचित तरिबाबाट सहवास
नहुनु । यदि स्त्री जननांग चिलाउछ, रगत आउछ,
कपडामा टाटाहरु हुन्छन या निकै दुर्गन्ध आउछ भने
त्यस्लाई इन्फेक्सन भनिन्छ ।
हार्मोनमा गडबडी या एक्स्ट्रोजनको कमी महिलाको मीनोपाज
पछि बढी हुन्छ । र पुरुषले
महिला पार्टनरको चाहना नबुभनु र सहवासको समय
महिलाको चाहनानुसारसम्म नहुनुले पनि यसको कारण
बन्न सक्छ ।
कुनै महिलामित्रलाई
सहवासका बेला पीडाको अनुभूति हुन्छ । कुनै बेला त
यो पीडा यति धेरै हुन्छ कि महिलालाई सेक्सबाट
पन्छिन मन लाग्छ । पुरुष साथीलाई
उनको पीडाको अनुभूति हुदैन उसलाई लाग्छ उनले
सहवासमा सहयोग दिएकी छैनन् । यसले
जोडीमा झगडाको अवस्थापनि आउन सक्छ । यस
समस्यालाई पीडादायक सहवास ,पेनफुल इन्टरकोस्र,
अर्थात डिस्परयुनिया भनिन्छ । यस
अवस्थामा चिकित्सकको सल्लाह र
उपचारविना सहवास गरेमा बढी समस्या उत्पन्न हुन्छ ।
महिला पुरुष वीच सम्वन्ध
बनाउदा पीडा हुनुमा योनीबाट
चिल्लो पदार्थमा कमी हुनु या सही तरिकाले
सहवास फोरप्ले नहुनु हुनसक्छ । इन्फेक्सन
या ओवरीमा रगत जम्नाले पनि यो समस्या हुनसक्छ ।
एन्डोमेटि्रयोसि सका लागि हार्मोन
थ्यारापी या फेरी आवश्यकता परेमा लेप्रोस्कोपी पनि गरिन्छ
। महिलाहरुमा सहवासको अनिच्छा हुनुमा कुनै
बाहिरी बस्तु योनी भित्र प्रवेश गर्ने डर पनि एक
कारण हुनसक्छ । यसो भएमा संभोगको कोशिश
या संभावनाको आभास मिल्दा साथ
जननांगको बहिरपट्टिको एक तिहाई
भागमा अनैच्छिक संकुचन आउछ । यसले समागम हुन
पाउदैन यदि साथीले जबरजस्ती सहवास गर्न
खोजेमा यसबाट बढी समस्या र पीडा हुन सक्छ ।
यसको उपचार कुनै औषधि र सर्जरीबाट सम्भव छैन ।
यो मानसिक बिमारी हो यसलाई सम्झाई
बुझाईबाट धेरै हदसम्म हटाउन सकिन्छ ।
यसरी महिलाको मनबाट सेक्स सम्वन्धि डर भगाउन
मद्दत मिल्छ । महिलालाई सम्झाई बुझई गरिन्छ
कि उनका जननांग रबरजस्तै इलास्टिक हुन्छ र
त्यो आवश्यकता अनुसार ठूलो हुन्छ । यसबाट
महिलाको दिमागबाट त्रास मेटिन्छ र
मानसिकरुपमा राहत महसूस गर्छन् ।
यसपछि एक खास थ्यरापीको माध्यमबाट
जननांगमा बाहिरी बस्तुको छुवाईप्रति सहज गराईन्छ
। महिलाहरुले पिशावलाई रोक्ने छोडने-रोक्ने छोडने
कि्रयालाई
निरन्तरता दिदैगरेमा जननांगमा नियन्त्रण रहन्छ । यस
अवस्थामा चिकित्सकहरु के सल्लाह दिन्छन भने सम्वन्ध
कायम गर्ने समय प्रवेशको काम महिलाहरुले गर्नु उचित
हुन्छ । किनकि उनिहरुलाई
थाहा हुन्छकि कति बेला प्रवेशका लागि उपयुक्त
समय कतिखेर हुन्छ ।
महिलाहरुको गुनासो हुन्छकि उनको साथीले उनलाई
सन्तुष्ट नगराईकनै छोडिदिन्छ । कसैलाई क्लाईमक्स
हुदैन, कसैलाई हुन्छ गर अनुभूति हुदैन । कुनै महिलाहरुलाई
चिल्लो पदार्थ बग्ने मौकैमा क्लाईमेक्स हुन्छ भने
कसैलाई निकै समय पछि सन्तुपटी मिल्छ ।
बास्तवमा चरमानन्द
प्राप्तिको बेला महिलाको जननांगमा लयात्मक
संकुचन अनुभूति हुन्छ र मन एकदमै शान्त रहन्छ । तर
यस्तो लयात्मक संकुचन दश मध्य आठ महिलाहरुमा मात्र
हुन्छ ।
तर यस्तो होईनकि बांकी दुई महिलाहरुलाई चरमान्द
प्राप्ति हुदैन । उनिहरुलाईपनि क्लाईमेक्स हुन्छ तर
यस्को अनुभूति हुदैन । केहि महिलाहरुलाई पुरुषहरुलाई
शिघ्रपतन भए जस्तै शीघ्रस्खलन हुन्छ । यस
समस्याको कारक महिला पुरुष दुबै हुन सक्छन् ।
सामान्यतया महिलाहरु सोंच्छन साथीलाई सन्तुष्ट
पार्नुनै उनको कर्तब्य हो । यस सांचका कारण उनले
आपुनो ईच्छा साथीलाई व्यक्त गर्दैनन् । अर्कोतिर
पुरुष आफु सन्तुष्ट
भएपछि महिला मित्रका बारेमा पटक्कै सोंच्दैनन् ।
पुरुषले आफ्नो महिला मित्रको ईच्छा बुभुनु आवश्यक छ ।
भनिएको पनि छ- ‘उत्तम पुरुष त्यो हो, जो महिलाले
जाहेर नगरेपनि उनको कुरा बुझेर उनलाई सन्तुष्ट पार्छ ।
मध्यम पुरुष त्यो हो, जो महिलाले ईच्छा जाहेर
गरेपछि सन्तुष्ट पार्छ र अधम पुरुष त्यो हो,
जो महिलाले चाहंदा चाहंदैपनि उनलाई असन्तुष्ट
छोडिदिन्छ ।’महिनावारीका बेलापनि यदि दुबै
जोडीमा यौनैच्छ जागृत भएमा सहवास गर्न सकिने
बताउछन सेक्सोलोजिष्टहरु । यस समयमा सहवास
गर्नाले गर्भधारणको डर नहुनाले यस अवस्थालाई
सुरक्षित मान्ने गरिन्छ । तर कोहि यसलाई हाइजनिक
मान्दैनन् । यस्तोमा कण्डमको प्रयोग उपयुक्त हुन्छ ।
पुरुषहरु जस्तै महिलाहरुपनि स्वयंलाई सन्तुष्टपार्न
मास्टरबेशन गर्छन् । एक्सपर्टका अनुसार करीब ५०
प्रतिशत महिलाहरु यस्तो गर्छन् । यस पकि्रयाबाट कुनै
हानी हुदैन । यसमा गर्भाधानको चान्स रहदैन । यस
कि्यामा पुरुष आपुनो इच्छा महिलामा लाद्न पाउदैन
। महिलाको जननांगमा यस्तो क्षेत्र हुन्छ जहां सेक्स
सम्वन्धि संवेदनशीलता बढी हुन्छ । त्यो भाग
योनीको दुई इन्च भित्र हुन्छ ।
उत्तेजना आएपछि यो भाग केहि फुल्छ र केहि कठोर
हुन्छ । महिलाहरुलाई यहि भागमा छुनाले या घर्षण
हुनाले सबभन्दा बढी सन्तुष्टि मिल्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved