Home » » महिलाले हाँस्दा पनि पुरुषले यौनसम्पर्कको संकेत किन देख्छन् ?

महिलाले हाँस्दा पनि पुरुषले यौनसम्पर्कको संकेत किन देख्छन् ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । एक अध्ययनअनुसार हरेक
पुरुषले महिलाको मित्रवत
व्यवहारलाई यौनसम्बन्ध गर्ने इच्छाको
रुपमा लिने गरेको पाइएको छ ।
तर महिलाले पुरुषलाई असल
मित्रको रुपमा लिने
गरेको पत्ता लागेको छ ।
नर्वे विज्ञान तथा प्रविधि विश्वविद्यालयले
सो अध्ययनमार्फत यस्तो अचम्मको तथ्य
पत्ता लगाएको हो । १८ देखि ३० वर्ष
उमेरसमुहका ३०८ मा गरेको अध्ययनले सो तथ्य
फेला पारेको हो । जसमा ५९ प्रतिशत
महिला रहेका थिए ।
विपरित लिङ्गीसँगको सम्बन्ध भएको एक
वर्षभित्र नै यौनसम्बन्धको इच्छा जाहेर गर्ने
गरेको बताएका छन् ।
पुरुषले महिलाले हाँसेर
बोल्दा यौनसम्पर्कको इच्छा जाहेर गर्ने
गरेको अनुसन्धानले देखाएको छ ।
पुरुषले महिलालाई यौनसम्पर्क गर्ने, सन्तान
उत्पादन गर्ने साधनको रुपमा लिने
गरेको पाइएको छ भने महिलाले
पुरुषसँगको सम्बन्धलाई यौनसम्पर्क गर्ने मात्र नभएर
जिन्दगी भरको साथीको रुपमा लिने
गरेको पाईको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved