भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
ब्रा बनाउने एक कम्पनीले स्तनको आकार ३ गुणाले बढाउने ब्रा बजारमा ल्याएको छ । आफ्नो कम्पनीको ब्रा स्तनको
आकार ३ गुणाले बढाउने दावी गरेको छ ।
आन समर्स भन्ने कम्पनीले ३४ पाउण्ड पर्ने र स्तनको आकार ३ गुणाले बढाउने ब्रा बजारमा ल्याएको हो ।विभिन्न रंगमा
उपलब्ध ब्राले स्तन ठूलो पार्न चाहने तर शल्यक्रिया गर्न भने नचाहने महिलालाई सहज तुल्याउने कम्पनीको दावी छ ।ब्रा
लगाएका महिलाले पनि आफ्ना स्तन दिनदिनै बढेको बताएका छन् ।कम्पनीले सार्वजनिक गरेका तस्वीरमा पनि
महिलाको स्तन ब्रा लगाउनु अघी भन्दा लगाइसकेपछि नाटकीयरुपमा ठूला भएको कम्पनिको दाबी छ । एजेन्सीको
सहयोगमा
0 comments:
Post a Comment