भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
श्रीमान् श्रीमतीबीच दिनहुँजसो बेमेल र
झगडा हुन्छ ? यस्ता समस्या छन् भने पक्कै
पनि मानसिक तनाव बढ्छ । यो तनावले बिस्तारै
वैवाहिक जीवन नै तहसनहस हुन पनि सक्छ ।
तपाईंको परिवारमा यस्तो समस्या छ भने
त्यसको समाधान तपार्इंसँगै छ , त्यो हो यौन ।
बैवाहिक जीवन सुखमय बनाउन र एक अर्कामा सुमधुर
सम्बन्ध राख्ने यौनसम्पर्क सरल उपाय हो । यौन
मानव जीवनकालागि भौतिक वा शारीरिक मात्र
होइन , मानसिक सुख पनि हो । यौनले दम्पत्तिलाई
भावनात्मक रुपमा नजिक ल्याउँछ । कतिपय
मानिसको बैवाहिक जीवन यौनकै कारणले सम्बन्ध
बिच्छेदकै हदसम्म पुग्छ । लामो समय यौन सम्पर्क
नगर्दा महिलालाई माया नगरेको अनुभूति हुन्छ भने
पुरुषलाई भावनात्मक रूपमा टाढिएको अनुभूति हुन्छ ।
यो मनमुटाव बढ्दै गयो भने यो समस्याबाट
मुक्ति पाउन गाह्रो हुन्छ । यस्तो समस्याबाट
मुक्ति पाउन यी उपायहरू फलदायक हुन सक्छन् ।
पुरुषले के गर्ने ?
एकान्तमा हुँदा श्रीमतीलाई चुम्बन गर्ने , अंकमाल गर्ने ।
सँगै हुँदा तनाव नलिने ।
श्रीमतीसँग उसमा इच्छा र आकांक्षाबारे खुलेर
कुरा गर्ने ।
सोचेर मात्र श्रीमतीको प्रश्नको उत्तर दिने , झर्केर
कुरा गर्दा समस्या झन् बढ्न सक्छ ।
यौन सम्पर्कभन्दा अगाडि मायाप्रेमका कुरा गर्ने ,
फोर प्ले गर्ने
आरामले सेक्स गर्ने ।
सेक्स गर्नेबित्तिकै ननिदाउने, केहीबेर कुरा गर्ने ।
महिलाले के गर्ने ?
यौन साथीलाई मनपर्ने खाना खुवाउने ।
यौन साथीले भन्दा अगाडि फोर प्ले शुरु गर्ने ।
यौन साथीको नजिक बस्ने, खुसी हुने ।
यौन साथीलाई मन नपर्ने कपडा नलगाउने ।
यौन साथीका क्रियाकलापलाई सकारात्मक
रूपमा लिने ।
मुख गन्हाउने समस्या छ भने सेक्स गर्नुभन्दा अगाडि ब्रस
गर्ने ।
शरीर पसिनाले गन्हाएको छ भने नुहाउने वा परफ्यूम
प्रयोग गर्ने ।
भविष्यको योजनाबारे कुरा गर्ने ।
यौन सम्पर्कपश्चात टाढा नभाग्ने ।
0 comments:
Post a Comment