Home » » सुजाताले दिइन् पूर्वराजा ज्ञानेन्द्रलाई चुनौती...

सुजाताले दिइन् पूर्वराजा ज्ञानेन्द्रलाई चुनौती...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

विराटनगर, चैत्र ६ । कांग्रेस नेतृ सुजाता कोइरालाले
आफ्ना पिता गिरिजाप्रसाद कोइरालाले २०६३
सालमा कुनै सहमति गरेको भए त्यसलाई सार्वजनिक
गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनैती दिएकी छन् ।
विराटनगरमा शुक्रबार प्रेस युनियनले गरेको
कार्यक्रममा उनले ‘जनआन्दोलनका क्रममा दलहरुले
आफूसँग सहमति गरेको भन्ने पूर्वराजाको भनाइमा
सत्यता नभएको’
दाबी पनि गरिन् ।
‘तत्कालीन नेताहरुले कुनै गोप्य सहमति गरेको भए
त्यसलाई बाहिर ल्याउन’ पनि कोइरालाले चुनौती
दिइन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved