भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी – प्रायः अवार्ड उत्कृष्टलाई दिइन्छ ।
बलिउडमा यस्तो अवार्ड छ जो सबैभन्दा खत्तम
चलचित्र र कलाकारलाई दिइन्छ । यसको नाम हो –
घन्टा अवार्ड ।
यो वर्षको घन्टा अवार्डमा सबैभन्दा झुर
अभिनेत्रीको अवार्ड जितिन् सोनाक्षी सिन्हाले ।
‘होलिडे’ र ‘एक्सन ज्याक्सन’ दुईदुईवटा चलचित्रबाट
उनले घन्टा अवार्ड हात पारेकी हुन् ।
चलचित्र ‘हमशकल्स’ले
सबैभन्दा नराम्रो चलचित्रको अवार्ड पायो ।
साथमा यसका तीन अभिनेता सैफ अलि खान,रितेश
देशमुख र राम कपुरले घन्टा अवार्ड प्राप्त
गरे,आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

0 comments:
Post a Comment