Home » » सेक्सी ओठ भएका बलिउड नायिका....

सेक्सी ओठ भएका बलिउड नायिका....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बलिउड नायिकामध्ये धेरैको राम्रो आँखा छ, कसैको
लामो र सिल्की कपाल छ र कोही भने आफ्नो सुन्दर
ओठका कारण चर्चित छन् । सुन्दर ओठ भएका बलिउड
नायिकाहरुको बारेमा यहाँ जानकारी दिइएको छ

१. कट्रिना कैफः
कट्रिना कैफ आफ्नो राम्रो र निर्दोष अनुहारको
लागि चर्चित छिन् । यसका साथै उनको सेक्सी ओठ र
चम्किलो आँखाले पनि उनको थुप्रै प्रशंसकहरुलाई
मन्त्रमुग्ध पार्न सफल भएका छन् ।

२. ऐश्वर्या रायः
ऐश्वर्याको आँखा र ओठ दुबै निकै सेक्सी छन् । उनी
आफ्नो व्यक्तित्व र आकर्षक अभिनय कलाको लागि
पनि विश्वसामू चर्चित छिन् ।

३. ज्याकलिन फर्नान्डेजः
ज्याकलिन फर्नान्डेजको ओठ जन्मजात नै निकै राम्रा
छन् । उनले धेरैजसो गुलाबी रङको लिपस्टिक लगाउने
गर्दछिन् जसले उनलाई थप आकर्षित हुन मद्दत गर्दछ ।

४. करिना कपुरः
फेसनको दृष्टिकोणले करिना कपुर निकै आकर्षक
मानिन्छिन् । लाइनर नै नचाहिने उनको ओठ निकै नै
आकर्षक रहेको छ ।

५. नार्गिस फाखरीः
नारगिस फाखरी बलिउडकी निकै सेक्सी
नायिकाको रुपमा लिइन्छ । उनको ओठ निकै राम्रो
र आकर्षक मानिन्छ ।

६. दीपिका पादुकोणः
दीपिका पादुकोण बलिउडकी निकै चर्चित
नायिका हुन् । बलिउडकी सुपरस्टार
समेत भनिने उनको ओठ निकै सेक्सी, आँखा निकै राम्रो
र उचाई प्रशंसनीय छ ।

७. सोनम कपुरः
अनिल कपुरकी निकै मायालु र प्रतिभाशाली छोरी
सोनम कपुरको निकै राम्रो र पातला ओठ छन् । उनी
पातलो र आकर्षक मुस्कानको लागि पनि चर्चित
छिन् ।

८. जेनेलिया डिसुजाः
जेनेलियाको ओठको आकार र संरचना उनलाई आकर्षक
बनाउन थप सहयोग गरेका छन् ।

९. प्रियंका चोपडाः
बलिउडकी ब्युटी क्विनको निकै राम्रो र सेक्सी ओठ
छन् । उनको मोटो ओठले लाखौँ प्रशंसकको मन जित्न
सफल भएको छ ।

१०. आलिया भट्टः
आलिया बलिउडकी युवा प्रतिभा हुन् । उनको ओठले
उनका थुप्रै प्रशंसकहरुलाई मन्त्रमुग्ध पार्न सफल भएको छ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved