भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मुम्बई । बलिउडमा सेक्सी अभिनेत्रीको
उपनामले परिचित मल्लिका सेरावतले उपहारमा
करोडौंको कार पाएकी छिन् । उनले उपहारमा
कार पाएपछि बलिउड बजारमा चर्चा सुरु भएको
छ ।
खबरअनुसार अभिनेत्री मल्लिकाले उपहार कस्ले
दियो भन्ने खुलाएकी छैन । तर, उनले एक रात
विताए वाफत करोडौंको कार उपहार पाएको
भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
केहीले उनको व्वायफ्रेण्डले गिफ्ट दिएको
अनुमान लगाएपनि व्यापारीसंग रात विताएर
कार उपहार पाएको जनाइएको छ । मल्लिकाले
समय आएपछि सबैकुरा खोल्ने बताएकी छिन् ।
बजार मूल्य अनुसार उक्त कारलाई ५० करोड
रुपैयाँ पर्छ । उनको चलचित्र ‘डर्टी
पोलिटिक्स’ अहिले रिलिजको पर्खाईमा छ ।
0 comments:
Post a Comment