Home » , » सावधान ! सडकमा चुरोट पिउनेलाई प्रहरीले पक्राउ गर्न थाल्यो...

सावधान ! सडकमा चुरोट पिउनेलाई प्रहरीले पक्राउ गर्न थाल्यो...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

राजधानी र वरपरका सहरका सडककामा
चुरोट पिउने चुरोट खाने युवायुवतीहरुलाई
प्रहरीले पक्राउ गर्न थालेको छ ।
काठमाडौं प्रहरीको ‘चुसे’ अभियान अन्तर्गत
सार्वजनिक स्थानमा चुरोट खानेहरु काठमाडौंमा
पक्राउ पर्न थालेका हुन् । प्रहरीले मंगलबार
उपत्यकाका विभिन्न स्थानबाट २२ जनालाई पक्राउ
गरेको छ ।
महानगरीय प्रहरी महाशाखाबाट सादा
पोशाकमा खटिएका प्रहरीले सडकमा बसेर चुरोट
खाइरहेका युवायुवतीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये ५ जनालाई सम्झाई बुझाई जिम्मा
जमानीमा छाडिएको र १७ जना लाई जिल्ला
प्रशासन कार्यालय बबरमहलमा आवश्यक
कारवाहीको लागी पठाइएको काठमाडौं
प्रहरीका प्रवक्ता डिएसपी दिनेश आचार्यले
जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved