Home » » अब कपाल हेरेरैं जानौं, कुन महिला कति सेक्सी ?

अब कपाल हेरेरैं जानौं, कुन महिला कति सेक्सी ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

कपाल व्यक्तित्वको मानक पनि हो ।व्यक्तिको
विचार, स्वभाव र जीवनशैलीजस्ता कुराहरु उसको
कपाल देखेर बुझ्न सकिन्छ । विभिन्न परिक्षणमा
व्यक्तित्वको जाँच गर्दा उसको कपालबारे पनि थुप्रै
अध्ययन भएका छन् ।आउनुस्, जानी राखौंः
महिलाका कपाल हेरेर कुन महिला कति सेक्सी भनेर
कसरी बुझ्ने ?

लामो कपाल:
लामो कपाल भएकी महिला यथार्थ
परिस्थितिमा जिउने स्वभावका हुन्छन् । कल्पनाको
संसार यिनीहरु त्यतिखेर मात्र देख्छन्, जुनवेला
उनीहरुको जीवनमा कुनै ठोस परिणाम नजिकै आउदैछ
। गफभन्दा पनि काममा यिनीहरु बढी तल्लिन हुन्छन्
। यिनीहरु कम बोल्छन्, काममा बढी प्राथमिकता
दिन्छन् । यही नै लामो कपाल भएकी महिलाको
मुलमन्त्र हुने गर्छ । परिस्थिति अनुसार विचार गरेर
मात्र बोल्ने स्वभाव हुनेगर्छ यिनीहरुको । पैसाको
महत्वबारे यिनीहरुले राम्रै जानकारी हुन्छ । त्यसैले
यिनीहरु बढी किफायती वस्तुको प्रयोग गर्ने गर्छन्
। र, साथसाथै लामो कपाल भएकी महिला बढी
व्यवहारिक पनि हुने गर्छन् ।

कर्ली कपाल:
कर्ली कपाल भएकी महिला कलाकार हुन्छन् ।
साहित्य र संगीतमा यिनीहरुको बढी लगाव हुने गर्छ
। यस्ता खाले महिला कल्पनाको संसारमा डुब्ने
गर्छन् । यिनीहरुलाई मान–सम्मान र मस्तीमा खास
शौख हुनेगर्छ । कर्ली कपाल भएकी महिला अरुबारे
कमैमात्र दुरदर्शी व्यवहार प्रदर्शन गर्छन् ।
भाग्यभरोशाको मामिलामा यिनीहरु दुई नम्बर
अगाडि नै हुन्छन् । यस्ता खाले महिला ‘जिऊ र
जिउन देऊ’ भन्ने सिद्धान्तमा विश्वास गर्छन् ।

पातलो कपाल:
पातलो वा कम कपाल भएकी महिला आफ्नो मेहनत र इमान्दारीको कमाइमा विश्वास राख्छन् । यस्ती महिला अन्यको तुलनामा कमैमात्र रोमान्टिक हुने गर्छन् । यिनीहरु मुखामुख लाग्दैनन् । यस्ताखाले महिलाको मुल मन्त्र हो– ‘जो मिल्यो, उही उसको भाग्यमा रहेछ ।’
यिनीहरु प्रेममा प्रायजसो धोका खाने गर्छन् ।
स्वभावमा पनि यिनीहरु ‘शर्मिली’ हुन्छन् ।
यिनीहरुको जीवन एकदम शान्त तवरमा वित्ने गर्छ ।

छोटो कपालः
छोटो कपाल भएकी
महिला एकदमै मेहनती हुन्छन् । कडा अनुशासनमा रहने
यिनीहरुको वानी हुनेगर्छ । यिनीहरुको मनभित्र
‘प्रेम र घृणा’ दुबै एकसाथ कायम हुन्छ । यिनीहरुको
व्यक्तित्वमा कैयौंपटक दोहोरोपन देखापर्छ । छोटो
कपाल भएकी महिला कुनै वेला पैसा पनि खर्च गर्छन्,
कुनै वेला झिक्दै–झिक्दैनन् । यस्ती खाले महिला
‘धोकेवाज’ हुँदैनन् । कैयौंपटक यिनीहरुले बोल्ने
‘सपाट–शैली’ कारण अरुको नजरमा यिनीहरु
घमण्डीजस्ता देखिन्छन् । यिनीहरु थोरै स्वार्थी र
महत्वाकांक्षी पनि हुने गर्छन् । यस्ती महिला
आफ्नो हितको लागि ज्यादै व्याकुल बन्ने गर्छन् ।
महफिल यिनीहरुलाई खुबै मनपर्छ । यस्ती महिलाका
मित्रहरु एकदमै ‘सेलेक्टिव’ हुने गर्छन् ।
(एजेन्सीको सहयोगमा)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved