Home » , » ‘नाइ नभन्नु ल ३’ ट्रेलर हेर्नुहोस....

‘नाइ नभन्नु ल ३’ ट्रेलर हेर्नुहोस....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

हुप्रतिक्षित फिल्म ‘नाइ नभन्नु ल ३’ को अफिसियल
ट्रेलर रिलिज भएको छ । निर्माण घोषणा भएदेखि नै
चर्चामा रहेको फिल्मको ट्रेलरलाई पनि दर्शकले ब्यग्र
प्रतिक्षा गरेका थिए । ट्रेलरमा फिल्मका सबै मुख्य
कलाकारहरु फिचरिङ छन ।
माया प्रेम र समाजिक कथाबस्तुमा नै फिल्म
बनेको ट्रेलर हेरेर बुझ्न सकिन्छ ।
‘नाइ नभन्नु ल ३’ वान टाइम
सिनेमाको ब्यानरमा बनेको फिल्म हो । बिकास
आचार्यको प्रस्तुती रहेको फिल्मलाई मुस्कान
ढकालले निर्देशन गरेका हुन । मुस्कानको यो डेब्यु
निर्देशन हो । फिल्ममा प्रियंका कार्की, आर्यन
सिग्देल, अनुभव रेग्मी, सफला भट्टराई, सुरज सिहं ठकुरी,
संचिता लुइटेल, संयम पुरी र
आश्मा डिसी लगायतको अभिनय रहेको छ ।
फिल्म यसअघिका ब्लकबस्टर फिल्महरु नाइ नभन्नु ल र
नाइ नभन्नु ल २ को सिक्वेल हो । फिल्ममा बसन्त
सापकोटाको सँगीत रहेको छ । फिल्मको गीतसँगीत
बजारमा रुचाइसकेका छन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved