भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अमेरिकी गायिका मेडोनाले दुई वर्ष अघि आफू
बलत्कारको सिकार भएको खुलासा गरेकी थिइन्।
हाल उनले आफ्नो बलत्कार भएपनि बदनामी हुने डरले
उजुरी नहालेको बताएकी छन्।
५६ वर्षकी गायिकाले
संघर्षका दिनमा भएको सो बलत्कारको घटना
सार्वजनिक भए आफ्नो बदनाम हुने डरले कसैलाई
नभनको बताएकी हुन्।
सुरुमा न्युयोर्कमा बस्दा उनीलाई पैसाको अभाव
हुन्थ्यो। एकजना पुरुषले उनलाई पैसा सहयोग गर्न
थाल्यो। सबैलाई विश्वास गर्ने म्याडोनाले
ती पुरुषलाई पनि विश्वास गरिन्। एकदिन तिनै
पुरुषको अपार्टमैन्टमा गएको बेला उनको बलत्कार
भयो।
बलत्कारमा पर्ने अन्य धेरै महिलाजस्तै म्याडोनाले
पनि घटनाका बारे सार्वजनिक गरे आफ्नै बदनाम हुने
डरले कसैलाई नभनेको बताइन्।
एक रिर्पोट अनुसार ६८ प्रतिशत
महिला बलात्कारको घटना सार्वजनिक गर्दैनन् भने ९८
प्रतिशत भन्दा बढी बलात्कारीले एक
दिनपनि जेलमा बस्नु पर्दैन।
0 comments:
Post a Comment