भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
उत्तर कोरियाले बिहीबार क्षेप्यास्त्र परीक्षण
गरेको समाचार छ । उत्तर कोरियाले सो क्षेप्यास्त्र
समुद्रमा हानेको छ । पृथ्वीबाट
समुद्रमा गरिएको सो परीक्षण सातवटा रहेको छ ।
बिहीबार साँझ उत्तर कोरियाको पूर्वी सहर
सोन्दोकमा अवस्थित एक समुद्रमा गरिएको हो ।
सो समुद्रको परीक्षण सात पटक सम्म गरिएको उत्तर
कोरियाली सैनिक प्रवक्ताले पुष्टि गरेका छन् ।
उत्तर कोरियाली नेता किम जोङ
उनको नेतृत्वमा सो परीक्षण
गरिएको समाचारमा जनाइएको छ । यो परीक्षण
पछिल्लो समयमा उत्तर कोरिया र
दक्षिणका बीचमा बढ्दो विवादको समयमा आएको छ
।
संयुक्त राज्य अमेरिका र दक्षिण
कोरियाबीचको वार्षिक रुपमा गरिएको सैन्य
अभ्यासका बारेमा उत्तर र दक्षिण
कोरियाबीचमा व्यापक मात्रामा विवाद
बढिरहेका बेला उत्तरले यो परीक्षण गरेको छ ।
उत्तर कोरियाली सैनिक प्रवक्ताले यस
परीक्षणको सफलताको बारेमा नेता उनलाई
जानकारी गराइसकिएको जनाएका छन् ।
जसका कारण विवाद थप बढ्ने
सम्भावना पनि देखिएको छ ।
यो क्षेप्यास्त्र समुद्रबाट हावामा हान्नसक्ने
गरी निर्माण गरिएको बताइएको छ ।
यो क्षेप्यास्त्र परीक्षणले पनि जारी दुई
देशबीचको विवाद थप बढाउने अनुमान गरिएको छ ।
0 comments:
Post a Comment