भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
प्रियंका चोपडाका अनुसार
यदि उनी कसैकी प्रेमिका भएको खण्डमा उनी निकै
खर्चीली प्रेमिका हुनेछिन् ।
प्रियंका एउटी यस्ती नायिका हुन् जो कुनै
पनि को–स्टारसँग लामो समयसम्म प्रेम
सम्बन्धमा रहेको खबर छैन ।
उनी एकपटक शहरुख खानसँगको सम्बन्धका कारण
पनि चर्चामा थिइन् । तर शाहरुख
खानको पारिवारिक सम्बन्धका कारण
यस्तो चर्चा धेरै दिन टिक्न सकेन ।
कस्मोपोलिटनलाई दिएको एक
अन्तर्वातामा प्रियंकाले आफू निकै
खर्चिलो प्रमिका हुने बताएकी छिन् । उनको प्रेम
सम्बन्धको बारेमा सोधिएको प्रश्नमा पूर्व मिस
वल्र्डले आफ्नो गोपनियता भंग गर्न अस्विकार गरिन् ।
यद्यपी उनले अफू प्रेम सम्बन्धमा भएको खण्डमा उनले
उक्त सम्बन्ध राम्रोसँग निभाउने र निकै महत्व दिनेसमेत
बताएकी छिन् । प्रियंका आजकाल अन्तर्राष्ट्रिय
स्तरमा टिभी सो गरिरहेकी छिन् जसमा उनी निकै
व्यस्त रहेको बताइएको छ । स्रोतः टाइम्स अफ
इन्डिया
0 comments:
Post a Comment