Home » » पोखराका महिला बलात्कार विरुद्ध सडकमा

पोखराका महिला बलात्कार विरुद्ध सडकमा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पोखरा : देशका विभिन्न भागमा बालिका र
महिलामाथि भइरहेका बलात्कारका घटनाविरुद्ध
पोखराका महिला सोमबार सडकमा उत्रेका छन् ।
पोखरासहित देशका विभिन्न क्षेत्रमा भएका
बलत्कारका घट्नाका दोषीलाई कडा कारवाहीको
माग उनीहरु सडकमा उत्रेका हुन् ।
बलत्कार विरुद्ध अभियान मुल आयोजक समिति
कास्कीको आयोजनामा भएको र्यालीआमा
समुह, टोल विकास संस्था, राजनैतिक दलका
प्रतिनिधि, युवा र विद्यार्थी लगायत सयौंको
सहभागिता थियो । कार्यक्रममा महिला
अधिकारकर्मीहरुले बलात्कारीलाई कडा भन्दा कडा
कारबाहीका लागि कानुनी व्यवस्था गर्न
सरकारसँग माग गरेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved