भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । मुस्लिम बहुलियता भएको इण्डोनेशियाले
आफ्नो मुद्रामा गणेश अंकित गरेर
त्यहा रहेका हिन्दुलाई सम्मान ब्यक्त गरेको छ ।
इन्डोनेसियामा ३ प्रतिशतको हाराहारीमा मात्र
हिन्दुहरु रहेका छन् ।
२०,०००
रुपयैायो नोटको अगाडिको भागको दाया तिर
भगवान गणेशको फोटो अंकित गरिएको छ । हिंदू
भगवानको तस्विर सहितको नोट मूस्लिम
बाहुल्यता भएको मुलुकमा छापिएकोमा धेरैले आश्चर्य
माने पनि धेरै हिन्दुहरुले भने खुसी ब्यक्त गरेका छन् ।
0 comments:
Post a Comment