भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी/प्राकृतिक रुपमा महिला र पुरुषका
स्वाभावमा केही भिन्नताहरु छन । यौन रुची पनि
यसै अन्तर्गत महिला र पुरुषमा भिन्न प्रकृतिको हुन्छ ।
पुरुषले सेक्सका बारेमा धेरै कुरा गर्छन् भने महिलाले
सेक्सको चाहना धेरै राख्छन् । यसको कारण तल
दिइएको छः
यसले शारिरिक सन्तुष्टि प्रदान गर्छः
सेक्सप्रति एडिक्टेड हुनुमा यसको नै महत्वपूर्ण भूमिका
रहेको हुन्छ । राम्रो सेक्स । धेरै मानिसहरुका लागि
अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए
जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि
साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको
आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको
कुराहरु धेरै सुन्न पाइन्छ ।
आफ्नो बारेमा राम्रो कुराहरु सोच्नुः
साधारणतया, राम्रो सेक्स भनेको तपाईं दुबैजना
निकै आनन्द लिइरहनु भएको छ र दुबैजना संलग्न
भइरहनुभएको छ भनेर बुझिन्छ । यसले तपाईंलाई आफ्नो
बारेमा राम्रो कुराहरु सोच्न मद्दत गर्छ र
आत्मबिश्वास बढाउँछ । एकजना गृहिणीका अनुसार,
‘दिनभरीको काम पछि जब मेरो श्रीमान्
अफिसबाट फर्कनुहुन्छ, तब हामी एकअर्कासँग गोप्य
समय बिताउछौँ । यसले मेरो आत्मबिश्वास बढाउन
सहयोग गर्छ । आफ्नो श्रीमान्लाई सन्तुष्ट पार्न
सकेकोमा निकै खुसी हुन्छु । केहि काम गर्नको लागि
यसले प्रेरणादायी भूमिका पनि खेलेको हुन्छ । ’
आफ्नो पुरुषसँग नजिक ल्याउँछः
शरिरिक सामिप्यताले अक्सिटोसिन हर्मोन
निकाल्छ जसलाई लभ हर्मोन पनि भनिन्छ ।
रिलेसनसिप एक्सपर्ट बन्धना मित्राका अनुसार
सेक्सलाई जोडिहरुले कहिले पनि क्याजुअल्ली लिनु
हुँदैन । सम्बन्धलाई टिकाइरहन र दिगो राख्नाका
लागि यसले बलियो भूमिका खेलेको हुन्छ । आफ्नो
पार्टनरसँग धेरै पटक सेक्स गर्नाले सम्बन्ध बलियो र
दिगो हुने कुरा साँचो हो ।
नचाहिने इमोसन हटाउँछ, तनाव घटाउँछः
सेक्स शरिरले चाहने तत्व मात्र नभई शरिरलाई सजिलो
महसुस गराउने र रिल्याक्स प्रदान गर्न मद्दत गर्दछ ।
सेक्सका दौरान निस्कने गहिरो श्वास, छुवाई र
हर्मोनहरुले तनावबाट मुक्ति दिलाउँछ ।
व्यायामको राम्रो रुपः
तीस मिनेटको सेक्सले ८५ भन्दा बढि क्यालोरी नष्ट
गर्न मद्दत गर्छ । हामीले धेरैपटक सेक्सले क्यालोरी नष्ट
गर्ने कुरा पढिसकेका छौँ र यो कुरा पुष्टि पनि
भइसकेको छ ।
0 comments:
Post a Comment