Home » » कालीगण्डकी खुलाउन सुरक्षाकर्मी परिचालन गरिएको छ : प्रधानमन्त्री

कालीगण्डकी खुलाउन सुरक्षाकर्मी परिचालन गरिएको छ : प्रधानमन्त्री

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

१० जेठ, काठडमाडौं । प्रधानमन्त्री सुशील
कोइरालाले कालीगण्डकी नदीमा थुनिएको पानी
खोल्नका लागि सुरक्षाकर्मी परिचालन गरिसकेको
जानकारी दिएका छन् । सकेसम्म आजै पानी खोल्ने
प्रधानमन्त्रीले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार
बिहान सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री
कोइरालाले सकेसम्म आजै नदी खोलेर जनजीवन
सामान्य पार्ने प्रयास गरिने बताए ।
जोखिम क्षेत्रमा रहेका जनतालाई सुरक्षित
स्थानमा लैजाने प्रयास गरिरहेको भन्दै
प्रधानमन्त्रीले जनतालाई धैर्यधारण गर्न आग्रहसमेत गरे

‘भूकम्पपछि हावाहुरीले पनि क्षति गरेको छ,
प्रधानमन्त्रीले भने, सकेसम्म आजै कालीगण्डकी नदी
खोल्ने प्रयास गरिने छ, यस्तो बेलामा सबै जनताले
धैर्य गरौं ।’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved