Home » » इन्टर्नकी केटीले यस्तो भनेपछी भयो बबाल.....

इन्टर्नकी केटीले यस्तो भनेपछी भयो बबाल.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नयाँ अफिसमा इन्टर्नमा जाने युवतीले के कस्तो
मनोदशा भोग्नु पर्ला ? पक्कै पनि त्यहाँका बोसले
नयाँ उमिद बोकेर क्यारियर चम्काउन इन्टर्नमा
जाँदा राम्रो मात्र होइन, नराम्रो पनि भोग्नु पर्छ
। कहिलेकहीँ इन्टर्नमा गएका युवतीले आफ्ना स्मार्ट
बोसका लागि अनावश्कय उपहार पनि दिएर आफूलाई
प्रस्तुत गर्नु परेको उदाहरण टन्नै छन् । बोसले नाजायज
फाइदा पनि उठाउने मक्सदमा कहिलेकहीँ दुव्र्यवहार
पनि गर्न सक्छ ।
हो, इन्टर्नमा गएका ती नयाँ पुस्ताले यस्तो तनाव,
समस्या र दुव्र्यवहार भोग्न नपरोस् भनेर यो भिडियो
निर्माण गरिएको छ । जहाँ बोसेले आफ्नो कम्पनीमा
इन्टर्नमा आएकी युवतीलाई मोबाइल नम्बर माग्दा
उनले हाँसेर भनिदिन्छन्, मोबाइल नम्बरमात्र किन, मेरो
ब्राको साइज नम्बर ३६ हो ।’
यो भिडियो कसैलाई लक्षित गरेर भावनामा ठेस पु
¥याउन, होच्याउन निर्माण नगरिएको निर्माताले
बताएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved