भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी, हिन्दु जनजागृति समिति एचजेएसले
पूर्व पोर्नस्टार तथा अभिनेतृ सन्नी
लिओनलाई देश निकाला गर्दै उनलाई भारत
प्रवेशमै रोक लगाउन माग गरेको छ ।
समितिले शुक्रबार आफ्नो वेभसाइडमा
अस्लीलता फैलाउने र महिलाको गरिमामा
आँच आउने काम गरेको भन्दै सन्नीलाई देश
निकाला गर्दै भारतमा पुन आउन नपाउने
बनाउन माग गरेको हो ।
समितिका प्रवक्ताका अनुसार समितिले
ठाणेको एक प्रहरी चौकीमा उनलाई
देशनिकाला गर्नुपर्ने भन्दै मुद्दा दर्ता
गराएको बताए ।
उनले सन्नीले आफ्नो वेभसाइडमा नांगा र
भड्किला तस्बिर राखेका कारण त्यसले
समाजमा अश्लीललता बढाएको आरोप
लगाए । उनले भने, ‘यस्ता तस्बिरले भारतीय
युवालाई बिगारेका छन् भने महिलाको पनि
अपमान गरेका छन् ।
यो समितिले उनको वेभसाइडमा समेत रोक
लगाउन अनुरोध गरेको छ ।

0 comments:
Post a Comment