भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मुम्बई । पोर्न स्टारबाट बलिउड छिरेकी नायिका
सन्नी लियोनीले आफूले पोर्न फिल्म नखेलेको
दाबी गरेकी छिन् ।
मुम्बईको ठाणे पुलिस थानामा परेको उजुरीपछि
सन्नीले आफूले भारतमा पाइला टेकेदेखि पोर्न
फिल्ममा काम नगरेको दाबी गरेकी हुन् ।
उनीविरुद्ध मुम्बई प्रहरीमा पोर्न फिल्म
बेवसाइटमा राखेर समाजमा अश्लीलता फैलाएको
आरोपमा मुद्दा परेको छ ।
उक्त मुद्दा परेपछि सन्नीले आफ्नो धारणा राख्दै
अतीतको कुरालाई वर्तमानसँग जोड्नु गलत भएको
बताईन् । ‘हो बलिउड आउनुभन्दा पहिला पोर्न
फिल्म खेल्थे । तर आजको अवस्था फेरिएको म
बलिउडको एउटा जिम्मेवार कलाकार हुँ ।’ उनले
भनेकी छिन् ।
टाईम्स अफ इण्डियाको रिपोर्ट अनुसार सन्नीले
प्रहरीलाई दिएको वयानमा ‘वेवसाइटमा
हालिएको सेक्स भिडियो पूरानो भएको बताउँदै
अहिलेपनि त्यसको प्रयोग मात्रै भएको बताईन् ।
‘बलिउडमा आउने वित्तिकै पोर्न उद्योगलाई मैलेल
छाडेसकेकी छु । म अब जिन्दगीमा अगाडी बढ्न
प्रयास गर्दैछु । त्यस्तो बेला मेरो अतीतबाट मलाई
डराउने कदम ठीक छैन् ।’ एजेन्सी

0 comments:
Post a Comment