Home » » एकाबिहानै ५ म्याग्निच्यूटको भूकम्प....

एकाबिहानै ५ म्याग्निच्यूटको भूकम्प....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं : सोमबार बिहानै ५ म्याग्निच्यूटको
भूकम्पले देशको मध्यक्षेत्र हल्लाएको छ। सोबार
बिहान ३ बजेर २३ मिनेटमा गोरखालाई केन्द्रबिन्दु
बनाउँदै ५ म्याग्निच्यूटको भूकम्प गएको हो।
यो भूकम्पको धक्का मकवानपुर, धादिङ, गोरखा,
नुवाकोट, लमजुङ र काठमाडौं उपत्यकासम्म महसुस
भएको थियो। बिहानै भूकम्प गएपछि मानिसहरु
त्रसित भएपनि कुनै क्षति नभएको राष्ट्रिय भूकम्प
मापन केन्द्र ले जनाएको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved