भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
१० जेठ
काठमाडौं, केहि बेर अघि भूकम्पको अर्को पराकम्पन
महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १२
बजेर ५५ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु बनाएर ४.४
रेक्टर म्याग्निच्युडको भूकम्प गएको हो ।
यससँगै आइतबारका लागि भूकम्पको यो तेस्रो झड्का
हो ।

0 comments:
Post a Comment