Home » » चर्चित नायिका ज्याकलिन, ४ मिनेटको ३ करोड..

चर्चित नायिका ज्याकलिन, ४ मिनेटको ३ करोड..

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

चलचित्र ‘किक’ हिट भएपछि बलिउडकी चर्चित
नायिका ज्याकलिन फर्नान्डेजको रेट बढेको छ ।
उनी कुनै पनि कार्यक्रममा पुग्दा वा नृत्य गर्दा महंगो
रकम लिने गर्छिन् । उनै ज्याकलिनले लण्डनमा
आयोजना भएको एक उच्च घरानिया बिहेका लागि
४ मिनेट नाचेको ३ करोड लिएकी थिइन् ।
उनै ज्याकलिनले शुक्रबार दुबइमा आयोजना भएको एक
अवार्ड समारोहमा आफ्ना चर्चित गीतमा नृत्य गरिन्
। ‘अरब इन्डो बलिउड अवार्ड’मा ज्याकिलनले करिब ३
मिनेटको प्रस्तुती दिइन् ।
तर, उनले यो अवार्डमा नाचेको ७५ लाख लिएको
खुल्न आएको छ । यो अवार्डमा नायक सलमान खान
पनि उपस्थित थिए । उनका साथमा अन्य थुप्रै बलिउड
कलाकारले अवार्डमा रमाइलो गरे ।
ज्याकलिनलाई अहिले विभिन्न कार्यक्रममा अफर
आइरहेको छ । तर, उनी राम्रो पारिश्रमिक दिने
कार्यक्रममा मात्र नृत्य गर्दै आएकी छिन् । आजको
अनलाइन खबरमा खबर छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved