Home » » कुखुराको मासु पखालेर खाँदा खतरा,फ्रोजन गरेर खान सुझाव....

कुखुराको मासु पखालेर खाँदा खतरा,फ्रोजन गरेर खान सुझाव....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

कुखुराको मासु पखाल्दा त्यसबाट खतरा हुने
वैज्ञानिकहरुले बताएका छन् ।
कुखुराको मासु पखाल्दा त्यसमा भएको पानीले फुड
पोइजन गराउने ‘क्याम्फीलोब्याक्टर’ ब्याक्टेरिया
फैलाउने बताइएको छ। ‘क्याम्फीलोब्याक्टर’ फुड
पोइजन गराउने प्रमुख कारण मानिन्छ जसबाट
मानिसको स्वास्थ्यमा समस्या सिर्जना हुने र
मानिसको मृत्यु समेत हुने गरेको छ ।
यो ब्याक्टेरिया मानिसको छाला, काम गर्ने
स्थान, लुगाकपडा वा पकाउने भाँडाकुँडामा फैलिन
सक्छ । यसबाट पेट दुख्ने, पखाला लाग्ने, वान्ता
हुनेजस्ता समस्या आउनुका साथै मृत्यूसम्म हुने गरेको
पाइएको छ । पखालेको भन्दा फ्रोजन गरेर कुखुराको
मासु खाँदा स्वस्थ्यकर हुने पनि बैज्ञानिकहरुको भनाई
छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved