Home » » ताप्लेजुङमा ८ ओटा विद्यालयको नतिजा शून्य....

ताप्लेजुङमा ८ ओटा विद्यालयको नतिजा शून्य....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

ताप्लेजुङ, असार ०५ । ताप्लेजुङमा यस वर्ष प्रवेशिका
परीक्षा ( एसएलसी ) मा ८ ओटा विद्यालयको
नतिजा शून्य भएको छ ।
अघिल्लो वर्ष १४ ओटा विद्यालय ‘ निल ’ भएकोमा
यस वर्ष भने केही कम भएको हो ।
परमसिंह मावि निघुरादिन , कन्चनजंघा मावि
याम्फुदिन, जनकल्याण मावि ढुंगेसाघु, सिम्वुमावि
फावाखोला , बालदेव मावि पापुङ, सरस्वती मावि
साव्लाखु , सुर्केमावि थुकिमा र पञ्चेस्वरी मावि
लिवाङको नतिजा शून्य रहेको छ ।
जिल्लामा यस वर्ष २१ दशमलव ४९ प्रतिशत
परीक्षार्थी उत्तीर्ण भएका जिल्ला शिक्षा
कार्यालयले जनाएको छ । इमेज खबरबाट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved