भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
गुँडगाउँ, एजेन्सी
भारतको गुडगाउँस्थित बोहडा गाउँका केही
व्यक्तिले साँढेको मुखमा दुइटा ताला लगाइदिएका
छन् । उनीहरुको अाफ्नो बाली खएको रिसमा
साँढेको मुखमा ताला लगाएको बताइएको छ ।
उक्त सुचना पाउनासाथ साँढेलाई एम्बुलेन्समा राखी
गोकुधाम ल्याएको बताइएको छ । चिकित्सकले उक्त
ताला अपरेसन गरी निकालेका थिए । एक ताला
मुखमा अर्को ताला नाकमा लगाएको भेटिएको
थियो ।
0 comments:
Post a Comment