Home » » रक्सी खुवाएर शिक्षिकाले विद्यार्थीसँगै सेक्स गरेपछि…

रक्सी खुवाएर शिक्षिकाले विद्यार्थीसँगै सेक्स गरेपछि…

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । डिस्लेक्सिया (सिक्न सक्ने
क्षतमा कम) बाट ग्रस्त विद्यार्थीसँग
यौन सम्पर्क गर्ने भारतीय मूलकी एक
शिक्षिकालाई बेलायती अदालतले दुई
वर्षको जेल सजाय सुनाएको छ ।साथै
अदालतले १० वर्षका लागि ‘यौन
अपराधी’ समेत घोषणा गरेको छ ।
बर्मिङघम क्राउन कोर्टले अमरद्विप
भोपारीले १६ वर्षीय छात्रसँग रक्सी
सेवन गराएर र अश्लील सन्देश पठाएर यौन
सम्पर्क गर्ने गरेकोमा दोषी ठहर गरेको
हो ।
‘बर्मिङघम मेल’ नामको अखवारका
अनुसार २८ वर्षीय ती शिक्षिकाले ती
विद्यार्थीसँग आफ्नो कार, घर र स्कुल
नजिक रहेको एक व्यापारिक स्टेटमा लगेर
सेक्स गर्ने गरेको खुलेको हो ।पहिले घटनाबारे केही
नखुलेपनि ती छात्राले आफ्नै उमेरकी किशोरीसँग प्रेम
सुरु गरेपछि शिक्षिकाले आफूसँगको सम्बन्ध नतोड्न
अनुरोध गरेपछि यो कुरा खुलासा भएको हो ।
अदालतमा शिक्षिकाले आफूमाथि लागेको आरोप
स्वीकार गरेकी छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved