Home » » नेपाली कामदार अब मलेसिया जान नपाउने.....

नेपाली कामदार अब मलेसिया जान नपाउने.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

असार ०५ , सरकारले मलेसियामा पठाउने कामदारलाई
निशुल्क टिकट र निशुल्क भिसा दिनुपर्ने माग गरेपछि
मलेसिया सरकारले नेपालको सट्टा बंगलादेशबाट
कामदार लैजाने भएको छ ।
यसअघि मलेसिया सककारले बंगलादेशबाट कामदार
लैजान रोक लगाएपछि नेपालबाट लाखौं कामदार
मलेसिया पुगेको नेपाल समाचार पत्र दैनिकले छापेको
छ ।
श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले बिना पूर्वाधार
मलेसियालगायतका ७ वटा खाडी मुलुकमा नेपाली
कामदार पठाउँदा निशुल्क भिसा र टिकट दिनुपर्ने
माग गरेपछि त्यहाँको सरकारले कामदार खोज्ने
मुलुकको सूचीबाट नेपाललाई हटाउने तयारी गरेको छ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved