Home » » सामुदायिक विद्यालयकी छात्रा भावनाले ल्याइन् ९३. ८७ %

सामुदायिक विद्यालयकी छात्रा भावनाले ल्याइन् ९३. ८७ %

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

रुपन्देहीको सामुदायिक विद्यालयकी एक छात्राले
एसएलसीमा ९३ दशमलब ८७ प्रतिशत अंक ल्याएकी छन् ।
शान्ति नमुना उच्चमावि मणिग्रामकी छात्रा
भावना अर्यालले ९३ दशमलब ८७ प्रतिशत अंक ल्याएकी
हुन् । उनी जिल्लामा प्रथम र सम्भवत सामुदायिक
विद्यालयबाट देशमै प्रथम बनेकी छिन् ।
उनले कक्षा ६ सम्म न्यु इन्भारामेन्ट बोर्डिड. स्कूलमा
पढेकी थिइन् । कक्षा ७ बाट उक्त सामुदायिक
विद्यालयमा आएपनि उनी अंग्रेजी माध्यममा पढेकी
थिइन् ।
भावनासँगै शान्ति नमूनाबाट अर्का २ छात्राले पनि
उत्कृष्ट अंक ल्याएका छन् । जसमा विपना कुँवर र
संस्कृति भट्टराईले ९२ प्रतिशत ल्याएका हुन् ।यो खबर
कान्तिपुर दैनिकका लागि अमृता अनमोलले लेख्नु
भएको हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved