Home » » पाइलटले ''ब्लु'' फ्लिमकी नायिकालाई ककपिटमा बसाएपछि हंगामा....

पाइलटले ''ब्लु'' फ्लिमकी नायिकालाई ककपिटमा बसाएपछि हंगामा....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी– हीथ्रो एयरपोर्टबाट न्यूयोर्क गइरहेको कुवेत
एयरवेजको फ्लाइटमा पाइलटले एक्स पोर्नस्टारलाई
आफ्नो स्थानमा बसाएपछि हंगामा भएको छ ।
मोडलद्वारा लिइएको सो भिडियो सार्वजनिक
भएपछि घटना सार्वजनिक भएको हो । यसरी प्लेनको
पाइलत बस्नेस्थानमा कसैलाई पनि बस्न मनाही छ ।
क्यालिफोर्नियामा बस्ने यी मोडलको नाम क्लो
खान हो । क्लो का अनुसार तीन सय यायुसहित ३३
हजार फिट उचाइमा उडिरहेको पाइलटको
व्यवहारबाट उनी हैरान थिइन् । प्लेन उडेको ३०
मिनेटपछि नै पाइलटले उनलाई त्यहाँ बस्न बोलाएका
थिए ।
क्लोले ककपिटको नियमका बारेमा सोधेपछि
पाइलटले आफ्नो नियम आफै बनाउने बताएका थिए ।
उनीहरुले त्यहाँ ४० वटा चुराुट पनि खाएका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved