Home » » जेल जानबाट जोगिएका सलमान फेरि जेल जाने....

जेल जानबाट जोगिएका सलमान फेरि जेल जाने....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । भारतको सर्वोच्च अदालतले बलिउड
अभिनेता सलमान खानले हिट एण्ड रन मुद्धामा
पाएको जमानत खारेज गरिदिएको छ ।
यस अघि मुम्बाइको हाइकोर्टले जमानत दिएपछि
सलमान खान जेल जानबाट बँचेका थिए । तर अव उनको
मुद्धामाथि पुनः ३० जुलाइबाट सुनुवाइ हुने भएको छ ।
सलमान खानले सन् १९९३ मा भएको मुम्बइ बम काण्डका
दोषी याकुब मेननलाई फाँसी दिन नहुने भन्दै ट्वीट
गरेपछि उनी विरुद्ध मुद्धाको सुनुवाइ पुनः शुरु गर्न
भन्दै याचिका दायर भएको थियो ।
सत्तारुढ दल भारतीय जनता पार्टीले समेत यो
याचिका दायर गरेको बताइएको छ ।
यसैबीच अदालतले सलमानको जमानत रद्ध गरेको
बताइएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved