भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अन्तर्राष्ट्रिय बजारमै गिरावट आएपछि नेपालमा
पनि विगत केही दिनदेखि ओरालो लागेको सुनको
मूल्य बुधवार तोलाको ४८ हजारमा आइपुगेको छ।
यसअघिको कारोवारमा ४९ हजार ५ सय रुपैयाँमा
रहेको सुन बुधवार १५ सय रुपैयाँले घटेको हो।
त्यस्तै चाँदीको मूल्य प्रतितोलाा ६ सय ६५
रुपैयाँमा कारोवार भइरहेको छ। सुनको मूल्यमा ठूलै
गिरावट देखिए पनि चाँदीको मूल्यमा भने ठूलो
गिरावट आएको छैन।
0 comments:
Post a Comment