भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
‘बजरंगी भाईजान’ फिल्ममा अफ्नो दमदार अभिनय
क्षमता देखाएकी सात वर्षीय अभिनेत्री हर्षाली
मल्होत्राले सलमान खान भन्दा ठूलो सुपरस्टार बन्ने
बताएकी छन्।
कबीर खानको निर्देशनमा बनेको फिल्ममा
हर्षालीले एक पाकिस्तानी बालिकाको भूमिका
निभाएकी छन्।
हर्षालीका अनुसार उनलाई अभिनयसँगै गीत गाउन मन
पर्छ।‘म सलमान अंकल जस्तै सुपरस्टार बन्न चाहन्छु,’ उनले
भनिन्।
‘सुटिङका दौरान म मोबाइल फोनमा सलमान
अंकलको साथमा गेम खेल्थे। म कबीर अंकलको काखमा
बसेर बार्बी गेम्स खेल्थे। अनि करीना आन्टी सुटिङमा
ब्यस्त भएकाले उनीसँग गेम खेल्ने मौका मिलेन।’
हर्षालीका अनुसार उनले करजातमा सलमान खानसँग
टेबल टेनिस पनि खेलेकी थिइन्।
0 comments:
Post a Comment