Home » » सुन किन्नेलाई खुसीको खबर , सुनको भाउमा झनै गिरावट....

सुन किन्नेलाई खुसीको खबर , सुनको भाउमा झनै गिरावट....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

८ श्रावण । सुनको मूल्य पछिल्लो ४ वर्षकै सबैभन्दा
तल्लो बिन्दुमा ओर्लेको छ । बुधबार एकै दिन १५ सय
रुपैयाँ घटेर ४८ हजारमा झरेको सुनको भाउमा आज
पनि गिरावट आएको छ । आज तोलामा ८ सय रुपैयाँले
भाउ घटेर प्रति तोला ४७ हजार २ सय रुपैयाँमा
सुनको कारोवार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ। अन्तरस्ट्रिय बजार
मूल्य घटेपछि सुनको भाउ केहिदिन यता घट्ने क्रम
जारि रहेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved