भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । उत्तर कोरियाका राष्ट्रपति किम जोङ
चढेको विमान दुर्घटनामा परेको छ ।
किम जोङले प्रयोग गर्ने एक विमान राष्ट्रपति
कार्यालय नजिकै दुर्घटना भएको कोरियाली
अधिकारीहरुले जनाएका छन् । हान्सान शहर नजिकै
भएको दुर्घटनामा राष्ट्रपति किम जोङ भने सकुशल
रहेको अनुमान गरिएको छ ।
राष्ट्रपति जोङ चढेको सेसाना विमान गत बुधबार
दुर्घटनामा परेको थियो । विमान दुर्घटनामा पर्दा
किम जोङ बाहिर ओर्लिसकेको बताइएको छ ।
एजेन्सी

0 comments:
Post a Comment