भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सुन्दा पनि अचम्म लाग्ने घटना तर यो बास्तबिक
घटना हो यो घटना ब्राज़ील को हो दश बर्ष की एक
बच्ची ले बच्चा जन्माएकि छीन । स्कूलमा पेट दुखे पछि
शिक्षक ले उनलाई अस्पताल लगेका थिए । जब त्यहाँ
गए पछि चेक अप भयो रिपोर्ट सुन्दा सब चकित भए
किनकी उनको पेट माँ सात महिनाको बच्चा रहेछ ।
डॉक्टर हरुको उचित सम्भार ले उक्त बच्चीले सुरक्षित
तरिकाले बच्चा जन्माएकी छीन । यो सबै हुनुमा
उनका सौतेला चालीस बर्षीय बुवा रहेको
बताइएको छ । पिताको धम्कीको कारण यो घटना
लुकाएको बच्ची ले बताएकी छीन ।। एजेन्सी
0 comments:
Post a Comment