भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौ साउन १० – नयाँ संविधानमा धर्मकोविषयमा बहस जारी रहँदा एक क्रिस्चियन अगुवालेविवादास्पद अभिव्यक्ति दिएका छन् । क्रिस्चियनधर्मालम्बीहरुले पैसा दिएर अरुलाई धर्म परिवर्तनगराइरहेको आरोपसमेत लागिरहेको बेला राष्ट्रियक्रिस्चियन महासंघका महासचिव सि.वि. गहतराजलेहिन्दु राष्ट्र जस्तै क्रिस्चियन राष्ट्र बनाउनकालागि दलका नेताहरुले कति पैसा लिन्छ दिनकालागि तयार रहेको अभिव्यक्ति दिएका हुन् ।आइतबार आयोजित महासंघको अन्तरक्रियाकार्यक्रममा उनले भने, ‘क्रिस्चियन बनाउनका लागिहामीले पैसा लगानी गरेको आरोप ला िरहेको छ ।यदि त्यस्तो हो भने क्रिस्चियन राष्ट्र बनाउन कतिरकम लाग्छ हामी दिन तयार छौ ।’ गहतराजलेधर्मनिरपेक्ष राज्य घोषणा गराउनमा दलहरु खुट्टाकमाइ रहेको आरोप पनि लगाए । खासगरिधर्मनिरपेक्षको कुरा उठाउने एमाओवादीले दरो भएरउपस्थित नभएको पनि उनले आरोप लगाएका थिए ।साभार रातोपाटि |
0 comments:
Post a Comment