भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डु, ६ साउन – पूर्वराजा ज्ञानेन्द्र
शाहमार्फत समाज सेवामा लागेकी पूर्वयुवराज्ञी
हिमानी शाहले आफू अध्यक्ष रहेको हिमानी ट्रस्ट र
देशको पछिल्लो अवस्थाबारे जानकारी दिने भएकी
छन् । बिहीबार छापा माध्यमकासञ्चारकर्मीलाई
बोलाई उनले आफ्नो धारणा व्यक्त गर्न लागेकी हुन् ।
स्रोतका अनुसार शाहले भूकम्पपछि ट्रस्टले गरेका
सहयोग र आगामी दिनमा गर्ने कार्यक्रमको बारेमा
जानकारी दिनेबताईएको छ ।
नेपाल समाचारपत्र दैनिकले खबर लेखेको छ ।
0 comments:
Post a Comment