Home » » ससुरको हत्या गरी लाखौं रुपैया सहित बुहारी फरार

ससुरको हत्या गरी लाखौं रुपैया सहित बुहारी फरार

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

भारत ,पश्चिमी
दिल्लीको बेगमपुर इलाकामा मंगलवार राती
बुहारीले आफ्नै ससुरको हत्या गरी लाखौं
रुपैया र घरको महत्वपूर्ण कागजपत्र लिएर फरार
भएकी छन ।
६३ वर्षिया ससुरा तेजपल सुतिरहेको र घरमा
कोहि नभएको मौका छोपी बुहारी पुजाले
धारिलो हतियार प्रयोगगरी हत्या गरेको र
अहिले हत्याराको खोजी भइरहेको प्रहरीले
जनाएको छ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved