भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
संविधानको मस्यौदामाथि सुझाव दिँदै गर्दा बेहोस
भई भै लडेका चत्रबहादुर थापाको निधन भएको छ।
कैलाली क्षेत्र नम्बर ६ मा भएको सुझाव कार्यक्रममा
सुझाव दिदै गर्दा धनगढी नगरपालिका–१, पशुपती
टोलका ५२ वर्षिय थापा बेहोस भएका थिए। उनलाई
उपचारका लागि अस्पताल पुर्याइए पनि डाक्टरले मृत
घोषणा गरेका थिए। उनको हृदयघातका कारण निधन
भएको अस्पतालले जानकारी दिएको कैलालीका
प्रहरी उपरिक्षक विक्रम चन्दले बताए।
0 comments:
Post a Comment