Home » , » यौन सम्पर्कका बेला पुरुषले सोध्ने यी पाँच कुरा जसले महिला हैरान छन....

यौन सम्पर्कका बेला पुरुषले सोध्ने यी पाँच कुरा जसले महिला हैरान छन....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

यौनको मामलामा पुरुष भन्दा महिला अगाडि छन्
भन्ने तथ्य धेरैमाझ जानकारी छ । तर यस्ता केहि
कुराहरु पनि छन् जो यौन सम्पर्कका बेला महिलाहरु
सुन्न चाँहादैनन् । एक अन्तराष्ट्रिय अनलाईनले तयार
गरेको यौन सम्पर्कका बेला महिलाले पुरुषबाट सुन्दै
आएका हैरान पार्ने केहि कुराहरु यस प्रकार छन् :

१. फोहोर सब्द बोल्न अनुरोध : यौन सम्पर्कका बेला
फोहोर शब्द बोल्नुलाई सामान्य मानिन्छ । तर
बारम्बार फोहोर सब्द बोल्न अनुरोध गर्दा महिलाहरु
हैरान भएको तथ्य बाहिर आएको छ । बारम्बार एकै
शब्द दोहोर्याईरहनु पर्ने र त्यसले यौन आनन्दमा समेत
असर गर्ने हुँदा महिलाहरु फोहोर शब्द बोल्न आउने
अनुरोध का कारण हैरान भएको बताइएको छ ।

२. मलद्वारमा यौन सम्पर्क : पुरुषहरुले आफ्नो
पार्टनरलाई अनुरोध गर्ने तर महिलाले नरुचाउने अर्को
तथ्य हो मलद्वारमा गरिने यौन सम्पर्क । प्राय
महिलाहरुलाई मलद्वार सम्पर्कमा रुची नहुने हुनाले
पनि पुरुषले गर्ने यसखाले अनुरोधका कारण महिलाहरु
हैरान भएको बताइएको छ । मलद्वारमा गरिने
सम्पर्कमा असहज हुने कारण महिलाहरुलाई यस्तो
कार्य मन नपर्ने बताइएको छ ।

३. यौन सम्पर्कको भिडियो : प्राय धेरै पुरुष हरुले यौन
सम्पर्कको भिडियो बनाउन महिलाहरुलाई अनुरोध
गर्ने तथ्य बाहिर आएको छ । तर यसखाले अनुरोधले
महिलाहरु हैरान छन् । भिडियोले कालान्तरमा
ल्याउने विभिन्न समस्याका कारण माहिलाहरु
यस्तो कुरामा रुची नराख्ने हुनाले यसखाले अनुरोधका
कारण पनि महिलाहरु आजित हुने गरेको बताइएको छ ।
आफुले गरेको यौन सम्पर्कको भिडियो आफुले हेर्न
चाहाने मामलामा पुरुषभन्दा महिला निकै नै पछी
रहेको समेत बताइएको छ ।

४. बीर्य सेवन कार्य : कसैलाई विर्य स्खलन पछी उक्त
बीर्य आफ्नी महिला पार्टनरले सेवन गरिदियोस् भन्ने
चाहना हुन्छ भने अधिकासं महिलाहरु यस बिषयलाई
मन पराउँदैनन् । त्यसैले पनि यस खालको अनुरोधले
महिलाहरु निकै नै हैरान हुने गरेको बताइएको छ ।
अश्लील चलचित्रमा प्राय: देखाइने यो कार्यले गर्दा
त्यस्ता फिल्म हेरेकाहरु आफ्नो पार्टनरसँग पनि
यसखाले अनुरोध गर्ने गरेको पाइएको छ ।

५. यौन क्रिया मन परेको वा नपरेको प्रश्न : यौन
सम्पर्कपछी प्राय: पुरुषहरुले आफ्नो पार्टनरलाई उक्त
कार्य मन परेको वा नपरेको जिज्ञासा राख्ने
बताइएको छ । महिलाले सतुष्टि पाएको खण्डमा
महिलाहरु कुनै न कुनै माध्यमबाट उक्त कुरालाई पुरुषसामु
राख्ने भए पनि यसखाले प्रश्न महिलालाई पुरुषहरुले
बारम्बार सोध्ने हुनाले महिलाहरु यस्ता प्रश्नबाट
हैरान भएको बताइएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved