भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डु, ४ साउन–महँगो धातुका रुपमा
परिचित सुनको मूल्य पछिल्लो ८ महिनाकै
सबैभन्दा सस्तो भएको छ।
सुन आइतबार तोलाको ४९ हजार ५ सय
रुपैयाँमा झरेकोपछि ८ महिनाकै सस्तो
भएको हो। नेपाल सुनचाँदी व्यवसायी
महासंघले आइतबार छापावाल सुन १०
ग्रामको मूल्य ४९ हजार ५ सय कायम भएको
जनाएको छ।
पछिल्लो ८ महिनामध्ये माघमा यसको मूल्य
५३ हजार ७ सय ५० रुपैयाँसम्म पुगेको थियो।
त्यसपछि केही समय तलमाथि भएको मूल्य
पछिल्लो समय लगातार घटिरहेको छ।
अन्तर्राष्ट्रिय बजारमूल्य पछिल्लो समय
घटिरहेकाले नेपाली बजार प्रभावित भएको
हो।
0 comments:
Post a Comment