Home » » मकैबारीमा काटिएको टाउको भेटियो (तस्विर सहित)

मकैबारीमा काटिएको टाउको भेटियो (तस्विर सहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

गाडिएको अबस्थामा टाउकोमात्र फेला परेको छ ।
हत्याको अभियोगमा देवकीको ज्वाई नाता पर्ने ३८
बषिर्य रमेश बिश्वकर्मालाई खुकुरीसहित पक्राउ
गरेपछि घटनाको रहस्य खुलेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले
आईतबार सतबरीया २ कप्तानगञ्जबाट रमेशलाई खुकुरी
सहित पक्राउ गरेको थियो । रमेशको वयानका
आधारमा घटना भएको ६ सय मिटर पूर्व मकैबारीमा
सोमबार गाडिएको अबस्थामा टाउको फेला परेको
भएपनि शरिरका अन्य अंगहरु नभेटिएको प्रहरीले
जानकारी दिएको छ ।
प्रहरीको अनुसन्धानको क्रममा मृतक देवकी र हत्या
आरोपी रमेश दुवैजना मानसिक रोगी रहेको खुलेको छ
। देवकी २५ बर्ष देखि त्रिपुर ४ सौरीमा दाजु
डम्बरबहादुर बिश्वकर्माको घरमा बस्दै आएकी थिइन ।
बिहिबार बहिनी विमला बिश्वकर्माको घरमा
आएको बेला उनको हत्या भएको प्रहरीले जनाएको छ

साभार श्राेतः नेपालीहेडलाइन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved