भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी ।
बम आक्रमणमा संलग्न भएको आरोपमा फाँसीको
सजाय पाएका याकुब मेमनलाई फाँसी दिनु हुँदैन भन्दै
ट्वीट गरेर विवादमा आएका सलमान खानविरुद्ध
विरोध प्रदर्शन भएको छ ।
सलमानविरुद्ध मानिसहरु सडकमा उत्रिएको भारतीय
सञ्चार माध्यमले जनाएका छन् । रिसाएका
मानिसहरुले भारतको सतारामा सलमानको फिल्मी
पोष्टरमा कालो पोतिदिएको समाचारमा उल्लेख छ
।
सलमान खानका पिताले सलमान खानको ट्वीटलाई
आलोचना गर्दै अभिब्यक्ति दिएपनि मानिसहरुको
आक्रोश रोखिएको छैन ।

0 comments:
Post a Comment