भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । पुरुषहरुले पैसा कमाउने अनौठो तरिका सुरु
गरेका छन् चीनमा । खबरहरुमा जनाइएअनुसार चीनका
युवाहरु पैसा कमाउन वीर्य बिक्रीको होडबाजीमा
लागेका छन् ।
जनसंख्या वृद्धिमा चीनमा कडा कानुन लागु
गरिएको छ । तर, यस्तो बीचमा पनि चीनमा वीर्य
बिक्री प्रकरण आएको हो । अनलाइनबाटै ती पुरुषहरुले
आफ्नो वीर्य बिक्रीमा राखेका हुन् ।
विना विवाह आमा बन्न चाहने महिलाहरुले वीर्यका
माग गर्न थालेको एक अध्ययनले देखाएको छ । उनीहरुले
एक वीर्यदाताले एकपटक वीर्यदान गरेको ४५ हजार
भारु सम्म पाउँछन् ।
ताओवाओ साइटले वीर्य टेस्टको सुविधासमेत दिएको
छ । यो साइटले वीर्यदातालाई डोनेसनस्वरुप ५००
देखि ७०० डलरसम्म दिने गरेको जनाइएको छ ।
यो अफर आउनसाथ चीनमा बनेको वीर्य संकलन
केन्द्रहरुमा ७२ घन्टाभित्र २२ हजार १७ जनाले वीर्य
दान गर्न फारम भरेका थिए ।

0 comments:
Post a Comment