भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी ।
बलिउडमा स्थापति हुँदै गरेकी पूर्व पोर्न स्टार
सुन्दरी सन्नी लियोन पछिल्लो समय वान नाइट
स्टाण्ड अर्थात एक रात विताउने कुराले चर्चामा
छिन् । खासमा उनको पछिल्लो चलचित्र वान नाइट
स्टाण्डका कारण उनको यस्तो चर्चा चलेको हो ।
यो फिल्ममा सन्नीले एक युवकसँग एक रात विताएको
कहानी छ ।
चर्चाका अनुसार फिल्ममा देखाएको कथा केवल
सन्नीको कहानी होइन । बलिउडका थुप्रै
सेलिब्रेटीले आफूले एक रात विताएको स्वीकार
गरिसकेका छन् ।
रणबीर सिंह
यस्तै कलाकार मध्ये एक हुन् रणबीर सिंह । विभिन्न
सुन्दरीहरुसँग चक्कर चलाइसकेका रणबीरले एक रात
विताउन खासै ठूलो कुरा नभएको सार्वजनिकरुपमै
स्वीकार गरेका छन् । यस अघि नै दिपिका र अनुष्का
शर्मासँग उनको नाम जोडिइसकेको छ । उनलाई
परणनीति चोपडाले समेत ट्वीटरबाट आइ लभ यू
लेखिसकेकी छिन् । उनले कफी विथ करणमा एक रात
विताउने कुरा खासै ठूलो कुरा नभएको बताएका
थिए । उनको बोलीले बलिउडमा राम्रै हंगामा
गरेको थियो ।
आदित्य राय कपूर
बलिउडमा आदित्य राय कपुर पहिलो पटक ये जवानी
दिवानी है दिवानी र आशिकी 2 बाट चर्चामा
आएका अभिनेता हुन् । उनले श्रद्धा कपुरसँग रोमान्स
गरिरहेको बताइन्छ । उनले पनि सार्वजनिकरुपमा एक
रात विताउन आफूलाई कुनै ठूलो कुरा नभएको तर
त्यस्तो मौका नजुरेको बताएका थिए ।
शर्लिन चोपडा
शर्लिन चोपडा सुन्दरता र बोल्ड छविका कारण सँधै
चर्चमा हुन्छिन । उनले कामाशुत्र 3 डी बाट
साँच्चिकै बोल्ड छवि बनाएकी थिइन् । यसमा उनले
थुप्रै अन्तरंग सिन दिएकी छिन् भने नाङ्गिएकी पनि
छिन् । एमटीभीको एक कार्यक्रमा उनले आफूले एक
रात विताउन खासै समस्या नरहेको बताइन् । मन
परेको मान्छेसँग एक रात विताउन कुनै ठूलो कुरा
नभएको उनको भनाइ छ ।
इमरान हाशमी
इमरान हाशमी बलिउडमा सिरियल किसरकोरुपमा
परिचित छन् । उनको चर्चा किशकै कारणले बढी हुन्छ
। उनी बलिउडका सबै भन्दा बोल्ड अभिनेता मध्ये एक
हुन् । उनले पनि कफी विथ करणमा एक रात विताउन
आफूलाई खासै समस्या नहुने बताएका थिए । मन
परेको मान्छे सँग एक रात विताउन रमाइलै हुने उनले
बताएका थिए ।

0 comments:
Post a Comment